FAQs Complain Problems

मध्यविन्दु नगरपालिका परिवार

Read More

संबिधान दिवस २०७५

Read More

संक्षिप्त परिचय

नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको एेतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुण २७ गतेको निर्णयले तम्सरिया, नारायणी र कोल्हुवा, नयाँ बेलहानी, मैनाघाट, राकाचुली, प्रसाैनी गाउँ विकास समितिहरु मिलाएर "मध्यबिन्दु नगरपालिका" घोषणा गरिएको हो ।
             नवलपरासी सुस्ता पूर्व, ४ नं. प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । २३३.३५ व.कि.मि. क्षेत्रफल अाेगटेकाे यस नगरपालिकामा ५४,१४० जनसंख्या बसाेबास गर्दछन् ।  भाैगाेलिक अवस्थितिः अाक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व। यस नगरपालिकाकाे चाैतर्फी सिमानाः पूर्व– कावासाेती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकाेट गाउँपालिका र पाल्पा जिल्ला,  दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ ।

Notice of ASCR Conductor Wire (2076/01/06)

Notice of ASCR Conductor Wire (2076/01/06)

Construction of ward office (2076/01/05)

Construction of ward office (2076/01/05)

Construction of coferance Hall (2076/01/17)

Construction of coferance Hall (2076/01/17)

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- अनुसुची–४ बमाेजिम हुनेछ । (वैदेिशिक अध्ययनकाे हकमा २० प्रतिशत छुट दिर्इनेछ )
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  2. जग्गधनी प्रमाण पुर्जा
  3. घर भए नक्सा, नक्सापास प्रमाण पत्र
  4. घरजग्गा कर तिरेकाे कागजात
  5. अायश्राेत भए अायश्राेत खुल्ने कागजात
  6. अन्य अावश्यक कागजात
  7. चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
  8. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन 
  2. नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  3. विषयसँग सम्बन्धी प्रमाण कागजातहरू
  4. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १००० /–
आवश्यक कागजातहरुः-
  1. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  2. संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेका रसिद/नतिरेका भए तिर्न/बुझाउनु पर्ने
  3. संस्था अाफ्नाे घरमा बस्न भए साेकाे जग्गाधनी प्रमाणपुर्जा र नक्सापास प्रमाण पत्रका प्रतिलिपि
  4. चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
  5. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १०० /–
आवश्यक कागजातहरुः-
  1. बाबु अामाका नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
  2. जन्म दर्ताकाे प्रमाणपत्र प्रमाणित प्रतिलिपि
  3. चालु अा.व. सम्मका मालपाेत र सम्पति कर तिरेकाे रसिद
  4. नाबालक खुल्न थप कुनै प्रमाण र कागजात भए सा समेत पेश गर्ने
  5. नावालक अनिवार्य उपस्थित हुुनुपर्ने
  6. दुवै कान देखिने पासपाेर्ट सार्इजकाे २ वटा फाेटाे 
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नेपालमा रू.२००/– अंग्रेजीमा रू. ५००/–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाण पत्रका प्रतिलिपि र बसाेबास गर्ने टाेल, मार्ग वा बाटाेमा नाम 
  2. सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  3. वहालमा बसेका भए घरधनीकाे सनाखत मुचुल्का र निजका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  4. कर्मचारीकाे हकमा हाल कार्यरत रहेका कार्यालयका पत्र 
  5. घरबहाल कर तिरेकाे रसिद
  6. घरबहालका सम्झाैता पत्र
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- अनुसुची १३ बमाेजिम
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
  2. हक–भाेगकाे श्राेत खुल्नाे कागजात
  3. नक्सा पास ववा नामसारी नक्सा भएका प्रमाणका प्रतिलिपि
  4. हक भाेगका श्राेत खुल्ने कागजात
  5. जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि
  6. चाालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद 
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- अनुसुची १३ बमाेजिम
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
  2. जग्गाधनी प्रमाण पत्रका प्रमाणित प्रतिलिपि
  3. हक भाेगकाे श्राेत खुल्ने कागजात
  4. नक्सापास वा नामसारी नक्सा भएका प्रमाणकाे प्रतिलिपि
  5. अन्य अावश्यक कागजातहरू
  6. चालु अा.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १००० /–
आवश्यक कागजातहरुः-
  1. विधालय ठाउँसारीकाे लागि निवेदन
  2. विधालय दर्ता प्रमाण पत्रकाे प्रतिलिपि
  3. मध्यविन्दु नगरपालिकाका नविकरण सहितका व्यवसाय दर्ता प्रमाण पत्र
  4. (सरकारी बाहेकका हकमा) चालु अा.व. सम्मका सरी जाने ठाउँ र हालका ठाउँ दुवैका मालपाेत वा सम्पति कर तिरेकाे रसिद 
  5. बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि र बहाल कर तिरेकाे रसिद/नतिरेका भए तिन बुझाउनु पर्ने
  6. सरी जाने ठाउँका नजिकका दुर्इ विधालयका समर्थन पत्र
  7. स्थायी लेखा नम्बर प्रमाण पत्रका प्रतिलिपि
  8. निरीक्षण प्रतिवेदन 
  9. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. २०० /–
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
  2. अार्थिक अवस्था कमजाेर भएका पृष्टि हुने कागजात
  3. घर जग्गा रहेका भए चालु अा.व. सम्मकाे मालपाेत वा सम्पति कर तिरेका रसिद
  4. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  2. जग्गाधनी प्रमाण पुर्जा
  3. घर भए नक्सा, नक्सापास प्रमाण पत्र
  4. घरजग्गा तिरेका कागजात 
  5. अायश्राेत भए अायश्राेत खुल्ने कागजात
  6. अन्य अावश्यक काजगात
  7. चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण  स्वीकृत भएका कागजात
  8. सर्जमिन मुचुल्का
  9. अन्य कागजातहरू

जानकारी