FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रू. १००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
  4. विवाहित महिलाकाे हकमा पतिकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  5. चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( बिधार्थीकाे हकमा)
  6. विवाह दर्ता प्रमाण पत्रका प्रतिलिपि (विवाहितकाे हकमा)
  7. बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
  8. दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  9. चालू अा.व. सम्मका मालपाेत वा  सम्पत्तिकर तिरेकाे रसिद
  10. कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  11. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रू. २००।– र अंग्रेजीमा रू.५०० ।–
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. हकदारहरूका नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
  3. मृत्युकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  4. मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  5. हकवाला नावालक भए जन्म दर्ता प्रमाणापत्रका प्रतिलिपि
  6. वसार्इसरी अाएका हकमा बसार्इसरार्इका प्रतिलिपि
  7. हकदारहरूकाे पासपाेर्ट सार्इजकाे फाेटा ४ प्रति
  8. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रू. २०० /- अंग्रजीमा रू.५००/-
आवश्यक कागजातहरुः-
  1. निवेदन 
  2. नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  3. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  4. सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाका नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  5. नाता कायम गर्ने फोटो २ प्रति
  6. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रू. २०० /- अंग्रजीमा रू.५०० /-
आवश्यक कागजातहरुः-
  1. निवेदन, सनाखत र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. संरक्षक वा अभिभावक कार्यालयका्र रोहवरमा गरेको सनाखत पत्र
  3. स्थानीय सर्जमिन मुचुल्का पत्र
  4. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रू. २०० /- अंग्रजीमा रू.५००/-
आवश्यक कागजातहरुः-
  1. दुलहा दुलहीका नागरिकता प्रमाणा पत्रको प्रतिलिपी
  2. बसाँइ गरी अाएकाको हकमा बसाइ–सराइ दर्ता प्रमाण पत्र । 
  3. दुलहा दुलही दुवै उपस्थित भई सनाखत गर्नुपर्छ 
  4. चालु आ.व. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद
  5. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाणपत्र पत्रको प्रतिलिपि 
  6. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ३०० /-
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. निवेदन साथ नागरिकता प्रमाणा पत्रका प्रतिलिपि
  3. घरका नक्सा, नक्सापास प्रमाणा पत्र 
  4. स्थानीय भद्र भलादमीको सर्जिमन मचुल्का 
  5. चालु अा.व. भन्दा  अघिसम्मका मालपोत वा सम्पति कर तरेको रसिद 
  6. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /-
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलीपी । 
  2. जग्गाधनी प्रमाणापत्र पुर्जा प्रतिलिपी
  3. घर जग्गार रहेका क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा
  4. सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्न ५ जनाका नागरिकताको प्रतिपिलि
  5. चालु अा.व. सम्मका मालपोत वा सम्पति कर तिरेका रसिद
  6. निवेदन स्वयं वा िनिजले अन्य वक्तिलाई तोकेका हकमा िनिज निवेदकले िदिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपि 
  7. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /-
आवश्यक कागजातहरुः-
  1. निवेदन (बाटोका नाम, टोल समेत खुलाउने) नागिरकता प्रमाणपत्र पत्रका प्रतिलिपि
  2. जग्गाधनी प्रणापत्र पुर्जाका प्रमाणित प्रतिलिपि
  3. जग्गा रहेका क्षेत्रको प्रमाणित सक्कल नक्सा
  4. चालु अा.व. सम्मको मालपोत वा सम्पती कर तिरेका रसिद 
  5. लिन दिन दुबै वक्ति नागरिकताका प्रमाणा पत्रका प्रमाणा पत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने । 
  6. स्थलगत निुरिक्षाणा प्रतिवेदन । 
  7. अन्य कागजातहरू
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन बढीमा
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५० /-
आवश्यक कागजातहरुः-
  • सूचकको नागरिकता प्रमाणपत्र,
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसाला,
  • विदेशीमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानून अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणपत्र र कुटनीतिक नियोगबाट प्रमाणित भएको अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्‍कल प्रति ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५० /-
आवश्यक कागजातहरुः-

बसाई सरेर जादा चाहिने कागजातहरु:

  1. लगत हस्तान्तरण फारम,
  2. बसाईसराइ गरेर जाने सूचकको नागरिकताको प्रमाणपत्र,
  3. १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्मदर्ताको प्रमाणपत्र,
  4. परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाई सराइ दर्ता गर्नुपर्छ ।

बसाई सरेर आउँदा चाहिने कागजाहरु:

  1. लगत हस्तान्तरण फारम,
  2. बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता ।

Pages