FAQs Complain Problems

समाचार

बजार ठेक्का सम्बन्धी १५ दिने सुचना

यस नगरपालिकामा रहेको निमन बजारकको आ,ब, २०७३/२०७४ को श्रावन १ गते देखी २०७४ आसद मसन्त सम्मकको लागि बजार कर उठान ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपसिलको शर्तहरुको आधिनमा रही नेपाली नागरिक, फर्म व कम्पनिले तोकेको आवधी भित्र रित पूर्वक्को शिलबन्दी बोल्पत्रमा भाग लिनक लागि यो १५ दिने सुचन प्रकासित गरिएको छ ।