FAQs Complain Problems

समाचार

मिति १० असार २०७५, तेस्रो नगर सभा तथा बजेट अधिवेशन सम्पन्न

मिति १० असार २०७५, तेस्रो नगर सभा तथा बजेट अधिवेशनमा आर्थिक वर्ष २०७५ / ०७६ को नीति तथा कार्यक्रम र आय व्ययको अनुमान बजेट प्रस्तुत गर्दै सभ्य तथा भब्य रुपमा सम्पन्न....
साथै
तपसिलका ब्यक्तित्वहरुलाइ सम्मान पनि गरेको छ--
उत्कृष्ट रास्ट्रसेवक कर्मचारी तर्फ- प्र.प्र.अ.श्रीमान शिवराज सेढाईं,
उत्कृष्ट जनप्रतिनिधि तर्फ-वडाध्यक्ष श्री पर्शुराम महतो वडा न -८
उत्कृष्ट करदातातर्फ-नवदुर्गा पोल्ट्री फर्म एन्ड ब्रीडिङ प्रा.लि मैनाघाट-१३
उत्कृष्ट उपभोकता समिति तर्फ-सिर्कीपन्ना पक्की सिंचाइ बाँध निर्माण उपभोक्त समिती वडा न-८
संचारतर्फ-श्री बिस्णु गौडेल (दर्पण एफ एम चोरमारा)