FAQs Complain Problems

समाचार

आय श्राेत प्रमाणित तथा मूल्याङकन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
अनुसुची–४ बमाेजिम हुनेछ । (वैदेिशिक अध्ययनकाे हकमा २० प्रतिशत छुट दिर्इनेछ )
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  2. जग्गधनी प्रमाण पुर्जा
  3. घर भए नक्सा, नक्सापास प्रमाण पत्र
  4. घरजग्गा कर तिरेकाे कागजात
  5. आयश्राेत भए आयश्राेत खुल्ने कागजात
  6. अन्य आवश्यक कागजात
  7. चालु आ.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
  8. अन्य कागजातहरू