समाचार
महिला उधोस् तलिमको समापन तथा महिला नेत्रित्व बिकास तालिमको समुद्घाटन समरोह-2074
मध्यबिन्दु नगरपालिका कार्यालय वडा स्तरिय महिला सन्जाल मध्यबिन्दु नगरपालिका-4, मा मध्यबिन्दु नगरपालिका कार्यकारी अधिक्रित श्री शिव राज सेढाईज्यु तथा श्री सुर्य प्रसाद गौतमज्युको प्रमुख आतिथ्यमा महिला उधोस् तलिमको समापन तथा महिला नेत्रित्व बिकास तालिमको समुद्घाटन समरोहमा उपस्थित नवलपरासी जिल्ला अदालतका जज श्री स्विकिरितज्यु तथा वकिलज्युहरुद्वार प्रशिक्षक दिने क्रममा शाहभागी महिला दिदी बहिनिहरु-2074