FAQs Complain Problems

समाचार

मौजुदा सुची दर्ता गराउने सम्बन्धी सुचना

यस नगरपलिकाको लागि आ,ब, २०७३ / ०७४ म आवाश्येक् पर्ने तपसिल बमोजिम्का मालसामन खरिद गर्न सेवा मर्मत निर्माण परामर्श सेवा, छपाइ कार्य गर्ने सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को उपनियम १ देखी ५ सम्मको प्रायोजन्को लागि छुट्टछुट्टै मौजुदा सुची तयार गर्नुपर्ने भएकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र फर्म तथा संस्था दर्ता प्रमाण पत्र, मु,अ, कर दर्ता प्रमाण पत्र आ, ब, ०७१ / ०७२ को कर चुक्ता प्रमाण पत्र शाहीत रु, १० को टिकट टासी निएम अनुसार निबेदन दर्त गर्नुहुन सबैको जानकारीको लागि यो सर्बजनिक सुचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.