समाचार
सेवाहरु


- निवेदन
- सिफारिस लागि भए विद्यालय दर्ता प्रमाणपत्र प्रतिलिपि
- मध्यविन्दु नगरपालिकाका नविकरण सहितका व्यवसाय दर्ता प्रमाणपत्र
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि र बहाल कर तिरेका रसिद/नतिरेका भए तिर्नु बुझाउनुपर्ने
- नजिकका दुर्इ विद्यालयका समर्थन पत्र
- अन्य कागजातहरू


- नागरिकता प्रमाणपत्रका प्रतिलिपि र निवेदन पत्र
- स्वयं व्यक्ति उपस्थित हुनुपर्ने
- अन्य अावश्यक कागजातहरू
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेका रसिद
- अन्य कागजातहरू


- उधाेग ठाउँसारीका लािग निवेदन
- उधाेग दर्ता प्रमाणपत्रका प्रतिलिपि
- मध्यविन्दु नगरपालिकाका नविकरणसहितका व्यवसाय दर्ता प्रमाण पत्र
- चालु अा.व. सम्मका मालपाेत र सम्पति कर तिरेका रसिद्र
- बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि र बहाल कर तिरेकाे रसिद/नतिरेका भए तिर्न बुझानु पर्ने
- नगरपालिकाका क्षेत्रभित्र सरी जान भए सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र
- अन्य कागजातहरू


- निवेदन
- नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- चालु अा.व. सम्मकाा मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- साविक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गाकाे नापी नक्सा
- साेसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू


- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरणा खुलेका निवेदन
- निवेदकका नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाण पत्रका प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपि
- सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनका साक्षी बस्नेकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- चालु अा.व. सम्मकाे मालपाेत वा सम्पति कर तिरेका रसिद
- अन्य कागजातहरू


- नागरिकता प्रमाणपत्रका प्रतिलिपि र निवेदन
- नाता प्रमाणित प्रमाण पत्रका प्रतिलिपि
- चालु अा.व. सम्मका मालपाेत र सम्पति कर तिरेकाे रसिद
- संरक्षककाे नागरिकता प्रमाणित पत्रका प्रमाणित प्रतिलिपि
- संरक्षण प्राप्त गर्नेकाे हकमा नागरिकता प्रमाणित प्रतिलिपि वा जन्मदर्ता वा जन्मदर्ता वा परिचय खुल्ने कागजातका प्रमाणित प्रतिलिपि
- स्थानीय सर्जमिन मुचुल्का पत्र
- अन्य कागजपत्रहरू


- निवेदन
- नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- चालु अा.व. सम्मकाे मालपाेत वा सम्पतिकर तिरेकाे रसिद
- जग्गाधनी प्रमाण पूर्जाकाे प्रतिलिपि
- अन्य कागजातहरू


- निवेदन
- नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- नामथर फरक परेका प्रमाण पत्रकाे प्रतिलिपि
- बसार्इसरी अाएकाे हकमा बसार्इ सरार्इ दर्ताकाे प्रमाण पत्र
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- स्थानीय सर्जमिन मुचुल्का पत्र
- अन्य कागजातहरू


- निवेदन पत्र
- नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- नाम फरक परेकाे पृष्टि गर्न प्रमाणित कागजातहरू
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ सनाखत गर्नुपर्ने
- अावश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का प्रतिवेदन माग गर्न सकिने
- अन्य कागजातहरू


- निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- नामथर फरक परेका प्रमाण पत्रका प्रतिलिपि (सक्कल समेत पेश गर्नु पर्नेछ । )
- बसार्इसरी अाएकाकाे हकमा बसार्इ–सरार्इ दर्ताकाे प्रमाण पत्रका प्रतिलिपि
- फाेटाे सहित प्रमाणित गर्नुपर्ने भएमा फाेटाे २ प्रति
- चालु अा.व. सममकाे मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू