FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १००० /–
आवश्यक कागजातहरुः-
  1. व्यवसाय सञ्चालन नभएका कारण सहितकाे निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  3. मध्यविन्दु न.पा. मा व्यवसाय दर्ता गरेकाे प्रमाण पत्र
  4. अाफ्नाे घर भएमा चालु अा.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेका रसिद 
  5. स्थलगत प्रतिवेदन
  6. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेका प्रमाण पत्रकाे प्रतिलिपि
  3. बसाइ सरी अाएका चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
  4. बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि
  5. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
  4. विवाहित महिलाकाे हकमा पतिका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  5. चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( विधार्थीकाे हकमा)
  6. विवाह दर्ता प्रमाण पत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
  7. बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
  8. दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  9. चालु अा.व. सम्मका मालपाेत वा  सम्पति तिरेकाे रसिद
  10. कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  11. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- न.पा.मा दर्ता नभएकाे रू १५००/ न.पा.मा दर्ता भएकाे रू. १०००/
आवश्यक कागजातहरुः-
  1. विस्तृत व्यहाेरा सहितकाे निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
  3. चालु. अा.व सम्मका व्यवसाय नविकरणा गरेकाे प्रमाण पत्रका सक्कल
  4. सम्झफाैता पत्रकाे प्रतिलिपि
  5. स्थलगत प्रतिलिपि
  6. विदेशीकाे हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दूतावासकाे पत्र
  7. अाफ्नाे ङर भएमा चालु अा.व. सम्मकाे मालपाेत वा सम्पति कर तिरेकाे रसिद
  8. अन्य कागजातरहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. २००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. नाबालकका हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि
  4. बसाइ सरी अाएका भए साेकाे प्रमाण पत्र
  5. चालु अा.व सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
  6. अन्य कागजातहरू
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- अनुसूची–१ बमाेजिम
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
  3. भवन नक्शा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि
  4. भवन/जग्गा खरिद गरेका भए मालपाेतबाट  रजिष्टेशन पारित लिखितकाे प्रतिलिपि
  5. नगरपालिका घाेषणा हुनु पुर्व निर्माण भएका भवनकाे हकमा नापी नक्शा वा स्थलगत प्राविधिक  प्रतिवेदन
  6. मालपाेतकाे वा सम्पति कर तिरेकाे रसिद
  7. नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि
  8. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०००।– प्रतिकठ्ठा
आवश्यक कागजातहरुः-
  1. विवरण खुलेका स्पष्ट निवेदन
  2. निवेदककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
  3. जग्गाधनि प्रमाण पुर्जाकाे प्रमाणित प्रतिलिपि
  4. जग्गाकाे प्रमाणित नापी नक्सा
  5. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद
  6. जग्गाकाे श्रेस्ता र फिल्डबुकका प्रमाणित प्रतिलिपि
  7. सधियारहरूकाे सही छाप भएकाे स्पष्ट वार्ड सर्जमिन मुचुल्का
  8. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. २५००।–
आवश्यक कागजातहरुः-
  1. माेही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणकाे निवेदन
  2. निवेदककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
  3. जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणित प्रतिलिपि
  4. जग्गाकाे प्रमाणित नापी नक्सा
  5. चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गाकर तिरेकाे रसिद
  6. जग्गाका श्रेस्ता र फिल्ड बुकका प्रमाणित प्रतिलिपि
  7. वर्डा सर्जमिन मुचुल्का
  8. अन्य कागजातहरू
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कूल भाडाकाे १० प्रतिशत
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. बहाल सम्झाैता र निवेदन
  3. नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण प्रतिलिपि
  4. नागरिकताकाे प्रमाणित प्रतिलिपी
  5. चालु अा.व. सम्म सम्पति कर वा मालपाेत तिरेकाे रसिद
  6. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. अंगिकृत नागरिकता प्राप्त गर्ने खाेजेकाे स्पष्ट अाधार
  3. साविक मुलुकका नागरिकता परित्याग गरेका वा परित्याग गर्न कारवाही चलाएका पुष्टि गर्ने कागजातहरू
  4. विवाह दर्ता प्रमाण पत्र
  5. पतिकाे नागरिकताकाे प्रतिलिपि
  6. पासपाेर्ट सार्इजका फाेटाे ३ प्रति
  7. चालू अा.व. सम्मकाे मालपाेत वा सम्पतिकर तिरेकाे रसिद
  8. सर्जमिनका मुचुल्का
  9. अन्य कागजातहरू

Pages