समाचार
सेवाहरु


- विवरण खुलेका स्पष्ट निवेदन
- निवेदककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- जग्गाधनि प्रमाण पुर्जाकाे प्रमाणित प्रतिलिपि
- जग्गाकाे प्रमाणित नापी नक्सा
- चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद
- जग्गाकाे श्रेस्ता र फिल्डबुकका प्रमाणित प्रतिलिपि
- सधियारहरूकाे सही छाप भएकाे स्पष्ट वार्ड सर्जमिन मुचुल्का
- अन्य कागजातहरू


- माेही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणकाे निवेदन
- निवेदककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणित प्रतिलिपि
- जग्गाकाे प्रमाणित नापी नक्सा
- चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गाकर तिरेकाे रसिद
- जग्गाका श्रेस्ता र फिल्ड बुकका प्रमाणित प्रतिलिपि
- वर्डा सर्जमिन मुचुल्का
- अन्य कागजातहरू


- निवेदन
- बहाल सम्झाैता र निवेदन
- नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण प्रतिलिपि
- नागरिकताकाे प्रमाणित प्रतिलिपी
- चालु अा.व. सम्म सम्पति कर वा मालपाेत तिरेकाे रसिद
- अन्य कागजातहरू


- निवेदन
- अंगिकृत नागरिकता प्राप्त गर्ने खाेजेकाे स्पष्ट अाधार
- साविक मुलुकका नागरिकता परित्याग गरेका वा परित्याग गर्न कारवाही चलाएका पुष्टि गर्ने कागजातहरू
- विवाह दर्ता प्रमाण पत्र
- पतिकाे नागरिकताकाे प्रतिलिपि
- पासपाेर्ट सार्इजका फाेटाे ३ प्रति
- चालू अा.व. सम्मकाे मालपाेत वा सम्पतिकर तिरेकाे रसिद
- सर्जमिनका मुचुल्का
- अन्य कागजातहरू


- निवेदन
- पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
- विवाहित महिलाकाे हकमा पतिकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( बिधार्थीकाे हकमा)
- विवाह दर्ता प्रमाण पत्रका प्रतिलिपि (विवाहितकाे हकमा)
- बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
- दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
- चालू अा.व. सम्मका मालपाेत वा सम्पत्तिकर तिरेकाे रसिद
- कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
- अन्य कागजातहरू


- निवेदन
- हकदारहरूका नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- मृत्युकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- हकवाला नावालक भए जन्म दर्ता प्रमाणापत्रका प्रतिलिपि
- वसार्इसरी अाएका हकमा बसार्इसरार्इका प्रतिलिपि
- हकदारहरूकाे पासपाेर्ट सार्इजकाे फाेटा ४ प्रति
- अन्य कागजातहरू


- निवेदन
- नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाका नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- नाता कायम गर्ने फोटो २ प्रति
- अन्य कागजातहरू


- निवेदन, सनाखत र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संरक्षक वा अभिभावक कार्यालयका्र रोहवरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मुचुल्का पत्र
- अन्य कागजातहरू


- दुलहा दुलहीका नागरिकता प्रमाणा पत्रको प्रतिलिपी
- बसाँइ गरी अाएकाको हकमा बसाइ–सराइ दर्ता प्रमाण पत्र ।
- दुलहा दुलही दुवै उपस्थित भई सनाखत गर्नुपर्छ
- चालु आ.व. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद
- २०३४ पछिको हकमा विवाह दर्ता प्रमाणपत्र पत्रको प्रतिलिपि
- अन्य कागजातहरू


- निवेदन पत्र
- निवेदन साथ नागरिकता प्रमाणा पत्रका प्रतिलिपि
- घरका नक्सा, नक्सापास प्रमाणा पत्र
- स्थानीय भद्र भलादमीको सर्जिमन मचुल्का
- चालु अा.व. भन्दा अघिसम्मका मालपोत वा सम्पति कर तरेको रसिद
- अन्य कागजातहरू