FAQs Complain Problems

समाचार

उधोग ठाउसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रू. १००० /–
आवश्यक कागजातहरु: 
  1. उधाेग ठाउँसारीका लािग निवेदन 
  2. उधाेग दर्ता प्रमाणपत्रका प्रतिलिपि
  3. मध्यविन्दु नगरपालिकाका नविकरणसहितका व्यवसाय दर्ता प्रमाण पत्र
  4. चालु अा.व. सम्मका मालपाेत र सम्पति कर तिरेका रसिद्र
  5. बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि र बहाल कर तिरेकाे रसिद/नतिरेका भए तिर्न बुझानु पर्ने 
  6. नगरपालिकाका क्षेत्रभित्र सरी जान भए सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र
  7. अन्य कागजातहरू