समाचार
जग्गा दर्ता सिफारिस (सार्वजनिक, एेलानी र पर्ति जग्गा बाहेक)
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
रू. ५०० /–
आवश्यक कागजातहरु:
- निवेदन
- नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- चालु अा.व. सम्मकाा मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- साविक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गाकाे नापी नक्सा
- साेसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू