FAQs Complain Problems

समाचार

जन्म मिति प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रू. २००।–
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. नाबालकका हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि
  4. बसाइ सरी अाएका भए साेकाे प्रमाण पत्र
  5. चालु अा.व सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
  6. अन्य कागजातहरू