FAQs Complain Problems

समाचार

जिवित रहेका सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रू. २०० /–
आवश्यक कागजातहरु: 
  1. नागरिकता प्रमाणपत्रका प्रतिलिपि र निवेदन पत्र
  2. स्वयं व्यक्ति उपस्थित हुनुपर्ने
  3. अन्य अावश्यक कागजातहरू
  4. चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेका रसिद 
  5. अन्य कागजातहरू