समाचार
नावालक सम्बन्धी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
रू. १५० /–
आवश्यक कागजातहरु:
- बाबु आमाका नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताकाे प्रमाणपत्र प्रमाणित प्रतिलिपि
- चालु आ.व. सम्मका मालपाेत र सम्पति कर तिरेकाे रसिद
- नाबालक खुल्न थप कुनै प्रमाण र कागजात भए सा समेत पेश गर्ने
- नावालक अनिवार्य उपस्थित हुुनुपर्ने
- दुवै कान देखिने पासपाेर्ट सार्ईजकाे २ वटा फाेटाे
- अन्य कागजातहरू