FAQs Complain Problems

समाचार

फरक, फरक नाम, थर, जन्ममिति सिफारिस प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रू. २०० /–
आवश्यक कागजातहरु: 
  1. निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
  2. नामथर फरक परेका प्रमाण पत्रका प्रतिलिपि (सक्कल समेत पेश गर्नु पर्नेछ । )
  3. बसार्इसरी अाएकाकाे हकमा बसार्इ–सरार्इ दर्ताकाे प्रमाण पत्रका प्रतिलिपि
  4. फाेटाे सहित प्रमाणित गर्नुपर्ने भएमा फाेटाे २ प्रति
  5. चालु अा.व. सममकाे मालपाेत वा सम्पति कर तिरेकाे रसिद 
  6. अन्य कागजातहरू