समाचार
बसाई-सराई
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५० /-
आवश्यक कागजातहरु:
बसाई सरेर जादा चाहिने कागजातहरु:
- लगत हस्तान्तरण फारम,
- बसाईसराइ गरेर जाने सूचकको नागरिकताको प्रमाणपत्र,
- १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्मदर्ताको प्रमाणपत्र,
- परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाई सराइ दर्ता गर्नुपर्छ ।
बसाई सरेर आउँदा चाहिने कागजाहरु:
- लगत हस्तान्तरण फारम,
- बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता ।