FAQs Complain Problems

समाचार

बहाल कर

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कूल भाडाकाे १० प्रतिशत
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. बहाल सम्झाैता र निवेदन
  3. नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण प्रतिलिपि
  4. नागरिकताकाे प्रमाणित प्रतिलिपी
  5. चालु अा.व. सम्म सम्पति कर वा मालपाेत तिरेकाे रसिद
  6. अन्य कागजातहरू