समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पनञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, त्यसपछि रु.२०० /-
आवश्यक कागजातहरु:
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ता (नागरिकता नबनेको भएमा)
- सूचकको नागरिकता,
- मृतक विदेशी भएमा सूचक र मृतकको राहादानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोवबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
- स्वास्थ्य संस्थामा मृत्यु भएमा मृत्युको प्रमाण,