FAQs Complain Problems

समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, त्यसपछि रु. २०० /-
आवश्यक कागजातहरु: 
  1. विवाहदर्ता गर्न पति र पत्नि दुबै सूचक हुनुपर्छ ।
  2. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
  3. दुलाहा वा दुलही दुबैको हालै खिचेको अटो साईजको फोटो,
  4. अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
  5. कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत बारेसनामा,