FAQs Complain Problems

समाचार

सम्पति कर

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
अनुसूची–१ बमाेजिम
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
  3. भवन नक्शा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि
  4. भवन/जग्गा खरिद गरेका भए मालपाेतबाट  रजिष्टेशन पारित लिखितकाे प्रतिलिपि
  5. नगरपालिका घाेषणा हुनु पुर्व निर्माण भएका भवनकाे हकमा नापी नक्शा वा स्थलगत प्राविधिक  प्रतिवेदन
  6. मालपाेतकाे वा सम्पति कर तिरेकाे रसिद
  7. नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि
  8. अन्य कागजातहरू