समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, त्यसपछि रु. २०० /-
आवश्यक कागजातहरु:
- विवाहदर्ता गर्न पति र पत्नि दुबै सूचक हुनुपर्छ ।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
- दुलाहा वा दुलही दुबैको हालै खिचेको अटो साईजको फोटो,
- अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
- कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत बारेसनामा,