समाचार
घर बाटो प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू. ५०० /-
आवश्यक कागजातहरु:
- निवेदन (बाटोका नाम, टोल समेत खुलाउने) नागिरकता प्रमाणपत्र पत्रका प्रतिलिपि
- जग्गाधनी प्रणापत्र पुर्जाका प्रमाणित प्रतिलिपि
- जग्गा रहेका क्षेत्रको प्रमाणित सक्कल नक्सा
- चालु अा.व. सम्मको मालपोत वा सम्पती कर तिरेका रसिद
- लिन दिन दुबै वक्ति नागरिकताका प्रमाणा पत्रका प्रमाणा पत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने ।
- स्थलगत निुरिक्षाणा प्रतिवेदन ।
- अन्य कागजातहरू