समाचार
सम्पति कर
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
अनुसूची–१ बमाेजिम
आवश्यक कागजातहरु:
- निवेदन
- जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
- भवन नक्शा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि
- भवन/जग्गा खरिद गरेका भए मालपाेतबाट रजिष्टेशन पारित लिखितकाे प्रतिलिपि
- नगरपालिका घाेषणा हुनु पुर्व निर्माण भएका भवनकाे हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
- मालपाेतकाे वा सम्पति कर तिरेकाे रसिद
- नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि
- अन्य कागजातहरू