समाचार
सेवाहरु


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- जग्गधनी प्रमाण पुर्जा
- घर भए नक्सा, नक्सापास प्रमाण पत्र
- घरजग्गा कर तिरेकाे कागजात
- अायश्राेत भए अायश्राेत खुल्ने कागजात
- अन्य अावश्यक कागजात
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
- अन्य कागजातहरू


- निवेदन
- नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- विषयसँग सम्बन्धी प्रमाण कागजातहरू
- अन्य कागजातहरू


- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेका रसिद/नतिरेका भए तिर्न/बुझाउनु पर्ने
- संस्था अाफ्नाे घरमा बस्न भए साेकाे जग्गाधनी प्रमाणपुर्जा र नक्सापास प्रमाण पत्रका प्रतिलिपि
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू


- बाबु अामाका नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताकाे प्रमाणपत्र प्रमाणित प्रतिलिपि
- चालु अा.व. सम्मका मालपाेत र सम्पति कर तिरेकाे रसिद
- नाबालक खुल्न थप कुनै प्रमाण र कागजात भए सा समेत पेश गर्ने
- नावालक अनिवार्य उपस्थित हुुनुपर्ने
- दुवै कान देखिने पासपाेर्ट सार्इजकाे २ वटा फाेटाे
- अन्य कागजातहरू


- निवेदन पत्र र नागरिकता प्रमाण पत्रका प्रतिलिपि र बसाेबास गर्ने टाेल, मार्ग वा बाटाेमा नाम
- सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- वहालमा बसेका भए घरधनीकाे सनाखत मुचुल्का र निजका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- कर्मचारीकाे हकमा हाल कार्यरत रहेका कार्यालयका पत्र
- घरबहाल कर तिरेकाे रसिद
- घरबहालका सम्झाैता पत्र
- अन्य कागजातहरू


- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
- हक–भाेगकाे श्राेत खुल्नाे कागजात
- नक्सा पास ववा नामसारी नक्सा भएका प्रमाणका प्रतिलिपि
- हक भाेगका श्राेत खुल्ने कागजात
- जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि
- चाालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू


- नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाण पत्रका प्रमाणित प्रतिलिपि
- हक भाेगकाे श्राेत खुल्ने कागजात
- नक्सापास वा नामसारी नक्सा भएका प्रमाणकाे प्रतिलिपि
- अन्य अावश्यक कागजातहरू
- चालु अा.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू


- विधालय ठाउँसारीकाे लागि निवेदन
- विधालय दर्ता प्रमाण पत्रकाे प्रतिलिपि
- मध्यविन्दु नगरपालिकाका नविकरण सहितका व्यवसाय दर्ता प्रमाण पत्र
- (सरकारी बाहेकका हकमा) चालु अा.व. सम्मका सरी जाने ठाउँ र हालका ठाउँ दुवैका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि र बहाल कर तिरेकाे रसिद/नतिरेका भए तिन बुझाउनु पर्ने
- सरी जाने ठाउँका नजिकका दुर्इ विधालयका समर्थन पत्र
- स्थायी लेखा नम्बर प्रमाण पत्रका प्रतिलिपि
- निरीक्षण प्रतिवेदन
- अन्य कागजातहरू


- नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
- अार्थिक अवस्था कमजाेर भएका पृष्टि हुने कागजात
- घर जग्गा रहेका भए चालु अा.व. सम्मकाे मालपाेत वा सम्पति कर तिरेका रसिद
- अन्य कागजातहरू


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जा
- घर भए नक्सा, नक्सापास प्रमाण पत्र
- घरजग्गा तिरेका कागजात
- अायश्राेत भए अायश्राेत खुल्ने कागजात
- अन्य अावश्यक काजगात
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
- सर्जमिन मुचुल्का
- अन्य कागजातहरू