FAQs Complain Problems

मध्यविन्दु परिवार

Read More

नगर कार्यपालिकाको कार्यालयको परिसर

Read More

मध्यविन्दु नगरपालिकाको आधिकारिक वेबसाईटमा तपाईंलाई स्वागत छ ।

मध्यविन्दु नगरपालिकाको संक्षिप्त परिचय 

नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स  लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते  मध्यविन्दु  नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका  मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र  राकाचुली  गा.वि.स  समेत समेटी २०७३ फाल्गुन  २७ गते नेपालको संविधान-२०७२  अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।       

             नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेकाे छ। "राष्ट्रिय जनगणना २०७८" को प्रतिवेदन अनुसार मध्यविन्दु नगरपालिका भित्र १५,४३० घरधुरी रहेका छन र १५,४३० घरधुरीमा महिला ३३,१११ र पुरुष २७,९८० गरी जम्मा जनसंख्या ६१,०९१ रहेको छ ।  भाैगाेलिक अवस्थितिः अक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व। यस नगरपालिकाकाे चाैतर्फी सिमानाः पूर्व– कावासाेती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकाेट गाउँपालिका र पाल्पा जिल्ला,  दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ ।

निःशुल्क शव वाहन सञ्चालन सम्बन्धी सूचना ।

राजश्व संकलन प्रभावित हुने सम्बन्धमा जरुरी सुचना ।

सूचना तथा जानकारी

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- अनुसुची–४ बमाेजिम हुनेछ । (वैदेिशिक अध्ययनकाे हकमा २० प्रतिशत छुट दिर्इनेछ )
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  2. जग्गधनी प्रमाण पुर्जा
  3. घर भए नक्सा, नक्सापास प्रमाण पत्र
  4. घरजग्गा कर तिरेकाे कागजात
  5. आयश्राेत भए आयश्राेत खुल्ने कागजात
  6. अन्य आवश्यक कागजात
  7. चालु आ.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
  8. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन 
  2. नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  3. विषयसँग सम्बन्धी प्रमाण कागजातहरू
  4. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १५० /–
आवश्यक कागजातहरुः-
  1. बाबु आमाका नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
  2. जन्म दर्ताकाे प्रमाणपत्र प्रमाणित प्रतिलिपि
  3. चालु आ.व. सम्मका मालपाेत र सम्पति कर तिरेकाे रसिद
  4. नाबालक खुल्न थप कुनै प्रमाण र कागजात भए सा समेत पेश गर्ने
  5. नावालक अनिवार्य उपस्थित हुुनुपर्ने
  6. दुवै कान देखिने पासपाेर्ट सार्ईजकाे २ वटा फाेटाे 
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नेपालमा रू.२००/– अंग्रेजीमा रू. ५००/–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाण पत्रका प्रतिलिपि र बसाेबास गर्ने टाेल, मार्ग वा बाटाेमा नाम 
  2. सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  3. वहालमा बसेका भए घरधनीकाे सनाखत मुचुल्का र निजका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  4. कर्मचारीकाे हकमा हाल कार्यरत रहेका कार्यालयका पत्र 
  5. घरबहाल कर तिरेकाे रसिद
  6. घरबहालका सम्झाैता पत्र
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- .
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
  2. हक–भाेगकाे श्राेत खुल्नाे कागजात
  3. नक्सा पास वा नामसारी नक्सा भएका प्रमाणका प्रतिलिपि.
  4. जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि
  5. चाालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद 
  6. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. २०० /–
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
  2. जग्गाधनी प्रमाण पत्रका प्रमाणित प्रतिलिपि
  3. हक भाेगकाे श्राेत खुल्ने कागजात
  4. नक्सापास वा नामसारी नक्सा भएका प्रमाणकाे प्रतिलिपि
  5. अन्य आवश्यक कागजातहरू
  6. चालु आ.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
  7. अन्य कागजातहरू
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  2. जग्गाधनी प्रमाण पुर्जा
  3. घर भए नक्सा, नक्सापास प्रमाण पत्र
  4. घरजग्गा तिरेका कागजात 
  5. अायश्राेत भए अायश्राेत खुल्ने कागजात
  6. अन्य अावश्यक काजगात
  7. चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण  स्वीकृत भएका कागजात
  8. सर्जमिन मुचुल्का
  9. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. २०० /–
आवश्यक कागजातहरुः-
  1. नागरिकता प्रमाणपत्रका प्रतिलिपि र निवेदन पत्र
  2. स्वयं व्यक्ति उपस्थित हुनुपर्ने
  3. अन्य अावश्यक कागजातहरू
  4. चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेका रसिद 
  5. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. १००० /–
आवश्यक कागजातहरुः-
  1. उधाेग ठाउँसारीका लािग निवेदन 
  2. उधाेग दर्ता प्रमाणपत्रका प्रतिलिपि
  3. मध्यविन्दु नगरपालिकाका नविकरणसहितका व्यवसाय दर्ता प्रमाण पत्र
  4. चालु अा.व. सम्मका मालपाेत र सम्पति कर तिरेका रसिद्र
  5. बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि र बहाल कर तिरेकाे रसिद/नतिरेका भए तिर्न बुझानु पर्ने 
  6. नगरपालिकाका क्षेत्रभित्र सरी जान भए सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र
  7. अन्य कागजातहरू
सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रू. ५०० /–
आवश्यक कागजातहरुः-
  1. निवेदन 
  2. नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  3. चालु अा.व. सम्मकाा मालपाेत वा सम्पति कर तिरेकाे रसिद
  4. साविक लगत प्रमाणित प्रतिलिपि
  5. फिल्डबुक उतार
  6. स्थलगत निरीक्षण प्रतिवेदन
  7. जग्गाकाे नापी नक्सा
  8. साेसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू

जानकारी

Pages