FAQs Complain Problems

अस्थार्इ बसाेबास सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
नेपालमा रू.२००/– अंग्रेजीमा रू. ५००/–
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र र नागरिकता प्रमाण पत्रका प्रतिलिपि र बसाेबास गर्ने टाेल, मार्ग वा बाटाेमा नाम 
  2. सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  3. वहालमा बसेका भए घरधनीकाे सनाखत मुचुल्का र निजका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  4. कर्मचारीकाे हकमा हाल कार्यरत रहेका कार्यालयका पत्र 
  5. घरबहाल कर तिरेकाे रसिद
  6. घरबहालका सम्झाैता पत्र
  7. अन्य कागजातहरू