समाचार
आय श्राेत प्रमाणित तथा मूल्याङकन सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
अनुसुची–४ बमाेजिम हुनेछ । (वैदेिशिक अध्ययनकाे हकमा २० प्रतिशत छुट दिर्इनेछ )
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- जग्गधनी प्रमाण पुर्जा
- घर भए नक्सा, नक्सापास प्रमाण पत्र
- घरजग्गा कर तिरेकाे कागजात
- आयश्राेत भए आयश्राेत खुल्ने कागजात
- अन्य आवश्यक कागजात
- चालु आ.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
- अन्य कागजातहरू