Home » नवलपुर जिल्लाकै ए.आर.टि. सेन्टर चोरमारा प्रा.स्वा.के.मा संचालन
नवलपुर जिल्लाकै ए.आर.टि. सेन्टर चोरमारा प्रा.स्वा.के.मा संचालन
नवलपुर जिल्ला भरिकै एचआईभी संक्रमितहरुको लागि औषधी बितरण साथै परामर्श सेवा र एचआईभी संक्रमण संग सम्बन्धि अन्य सेवा प्रदान गर्न विधिवत रुपमा चोरमारा प्रा.स्वा.के.मा ए.आर.टि.सेन्टर को उद्घाटन,यो सेवा लिन सहयोग गर्न सबैमा हार्दिक अनुरोध
प्रदुषण न्यूनिकरण, फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रमको वृत्तचित्र २०८०