Home » मध्यबिन्दु नगरपालिकाको घर नक्सा सम्बन्धी जरुरी सुचना
मध्यबिन्दु नगरपालिकाको घर नक्सा सम्बन्धी जरुरी सुचना
यस नगरपालिका छेत्र भित्र नयाँ निर्माण हुने निजी तथा सार्वजनिक घर तथा भवनहरु निर्माण गर्दा नगरपालिकाको कार्यलयमा अनिवर्य रुप्मा नक्सा पासा गरेर मात्र निर्माण कार्य शुरु गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचन प्रकाशित गरिएको छ ।
प्रदुषण न्यूनिकरण, फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रमको वृत्तचित्र २०८०