FAQs Complain Problems

समाचार

मध्यविन्दु नगरपालिकाको क्षेत्रफल कति छ ?

नवलपरासी सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । यस नगरपालिकाले  २३३.३५ व.कि.मि. क्षेत्रफल अाेगटेकाे छ ।