समाचार
विधुत जडान नामसारी, ठाँउसारी (घरायसी) सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
रू. २०० /–
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाण पत्रका प्रमाणित प्रतिलिपि
- हक भाेगकाे श्राेत खुल्ने कागजात
- नक्सापास वा नामसारी नक्सा भएका प्रमाणकाे प्रतिलिपि
- अन्य आवश्यक कागजातहरू
- चालु आ.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू