समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनका हकमा बढीमा ३ दिन बढीमा
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५० /-
आवश्यक कागजातहरु:
- सूचकको नागरिकता प्रमाणपत्र,
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसाला,
- विदेशीमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानून अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणपत्र र कुटनीतिक नियोगबाट प्रमाणित भएको अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल प्रति ।