FAQs Complain Problems

विधुत जडान नामसारी, ठाँउसारी (घरायसी) सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रू. २०० /–
आवश्यक कागजातहरु: 
  1. नागरिकता प्रमाण पत्रका प्रतिलिपि र निवेदन पत्र
  2. जग्गाधनी प्रमाण पत्रका प्रमाणित प्रतिलिपि
  3. हक भाेगकाे श्राेत खुल्ने कागजात
  4. नक्सापास वा नामसारी नक्सा भएका प्रमाणकाे प्रतिलिपि
  5. अन्य आवश्यक कागजातहरू
  6. चालु आ.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
  7. अन्य कागजातहरू