समाचार
धारा जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
.
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
- हक–भाेगकाे श्राेत खुल्नाे कागजात
- नक्सा पास वा नामसारी नक्सा भएका प्रमाणका प्रतिलिपि.
- जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि
- चाालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू