समाचार
सेवाहरु


- व्यवसाय सञ्चालन नभएका कारण सहितकाे निवेदन पत्र
- नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- मध्यविन्दु न.पा. मा व्यवसाय दर्ता गरेकाे प्रमाण पत्र
- अाफ्नाे घर भएमा चालु अा.व. सम्मकाे मालपाेत र सम्पति कर तिरेका रसिद
- स्थलगत प्रतिवेदन
- अन्य कागजातहरू


- निवेदन पत्र
- व्यवसाय दर्ता गरेका प्रमाण पत्रकाे प्रतिलिपि
- बसाइ सरी अाएका चालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
- बहालमा भए सम्झाैता पत्रका प्रतिलिपि
- अन्य कागजातहरू


- निवेदन
- पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
- विवाहित महिलाकाे हकमा पतिका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( विधार्थीकाे हकमा)
- विवाह दर्ता प्रमाण पत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
- बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
- दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
- चालु अा.व. सम्मका मालपाेत वा सम्पति तिरेकाे रसिद
- कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
- अन्य कागजातहरू


- विस्तृत व्यहाेरा सहितकाे निवेदन पत्र
- नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- चालु. अा.व सम्मका व्यवसाय नविकरणा गरेकाे प्रमाण पत्रका सक्कल
- सम्झफाैता पत्रकाे प्रतिलिपि
- स्थलगत प्रतिलिपि
- विदेशीकाे हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दूतावासकाे पत्र
- अाफ्नाे ङर भएमा चालु अा.व. सम्मकाे मालपाेत वा सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातरहरू


- निवेदन
- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- नाबालकका हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि
- बसाइ सरी अाएका भए साेकाे प्रमाण पत्र
- चालु अा.व सम्मकाे मालपाेत र सम्पति कर तिरेकाे रसिद
- अन्य कागजातहरू


- निवेदन
- जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
- भवन नक्शा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि
- भवन/जग्गा खरिद गरेका भए मालपाेतबाट रजिष्टेशन पारित लिखितकाे प्रतिलिपि
- नगरपालिका घाेषणा हुनु पुर्व निर्माण भएका भवनकाे हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
- मालपाेतकाे वा सम्पति कर तिरेकाे रसिद
- नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि
- अन्य कागजातहरू


- विवरण खुलेका स्पष्ट निवेदन
- निवेदककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- जग्गाधनि प्रमाण पुर्जाकाे प्रमाणित प्रतिलिपि
- जग्गाकाे प्रमाणित नापी नक्सा
- चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद
- जग्गाकाे श्रेस्ता र फिल्डबुकका प्रमाणित प्रतिलिपि
- सधियारहरूकाे सही छाप भएकाे स्पष्ट वार्ड सर्जमिन मुचुल्का
- अन्य कागजातहरू


- माेही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणकाे निवेदन
- निवेदककाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणित प्रतिलिपि
- जग्गाकाे प्रमाणित नापी नक्सा
- चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गाकर तिरेकाे रसिद
- जग्गाका श्रेस्ता र फिल्ड बुकका प्रमाणित प्रतिलिपि
- वर्डा सर्जमिन मुचुल्का
- अन्य कागजातहरू


- निवेदन
- बहाल सम्झाैता र निवेदन
- नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण प्रतिलिपि
- नागरिकताकाे प्रमाणित प्रतिलिपी
- चालु अा.व. सम्म सम्पति कर वा मालपाेत तिरेकाे रसिद
- अन्य कागजातहरू


- निवेदन
- अंगिकृत नागरिकता प्राप्त गर्ने खाेजेकाे स्पष्ट अाधार
- साविक मुलुकका नागरिकता परित्याग गरेका वा परित्याग गर्न कारवाही चलाएका पुष्टि गर्ने कागजातहरू
- विवाह दर्ता प्रमाण पत्र
- पतिकाे नागरिकताकाे प्रतिलिपि
- पासपाेर्ट सार्इजका फाेटाे ३ प्रति
- चालू अा.व. सम्मकाे मालपाेत वा सम्पतिकर तिरेकाे रसिद
- सर्जमिनका मुचुल्का
- अन्य कागजातहरू