समाचार
सेवाहरु


- निवेदन
- पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
- विवाहित महिलाकाे हकमा पतिकाे नागरिकता प्रमाण पत्रका प्रतिलिपि
- चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( बिधार्थीकाे हकमा)
- विवाह दर्ता प्रमाण पत्रका प्रतिलिपि (विवाहितकाे हकमा)
- बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
- दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
- चालू अा.व. सम्मका मालपाेत वा सम्पत्तिकर तिरेकाे रसिद
- कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
- अन्य कागजातहरू


- निवेदन
- हकदारहरूका नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि
- मृत्युकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- हकवाला नावालक भए जन्म दर्ता प्रमाणापत्रका प्रतिलिपि
- वसार्इसरी अाएका हकमा बसार्इसरार्इका प्रतिलिपि
- हकदारहरूकाे पासपाेर्ट सार्इजकाे फाेटा ४ प्रति
- अन्य कागजातहरू


- निवेदन
- नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न ५ जनाका नागरिकता प्रमाणपत्रका प्रतिलिपि
- नाता कायम गर्ने फोटो २ प्रति
- अन्य कागजातहरू


- निवेदन, सनाखत र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संरक्षक वा अभिभावक कार्यालयका्र रोहवरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मुचुल्का पत्र
- अन्य कागजातहरू


- दुलहा दुलहीका नागरिकता प्रमाणा पत्रको प्रतिलिपी
- बसाँइ गरी अाएकाको हकमा बसाइ–सराइ दर्ता प्रमाण पत्र ।
- दुलहा दुलही दुवै उपस्थित भई सनाखत गर्नुपर्छ
- चालु आ.व. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद
- २०३४ पछिको हकमा विवाह दर्ता प्रमाणपत्र पत्रको प्रतिलिपि
- अन्य कागजातहरू


- निवेदन पत्र
- निवेदन साथ नागरिकता प्रमाणा पत्रका प्रतिलिपि
- घरका नक्सा, नक्सापास प्रमाणा पत्र
- स्थानीय भद्र भलादमीको सर्जिमन मचुल्का
- चालु अा.व. भन्दा अघिसम्मका मालपोत वा सम्पति कर तरेको रसिद
- अन्य कागजातहरू


- निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलीपी ।
- जग्गाधनी प्रमाणापत्र पुर्जा प्रतिलिपी
- घर जग्गार रहेका क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा
- सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्न ५ जनाका नागरिकताको प्रतिपिलि
- चालु अा.व. सम्मका मालपोत वा सम्पति कर तिरेका रसिद
- निवेदन स्वयं वा िनिजले अन्य वक्तिलाई तोकेका हकमा िनिज निवेदकले िदिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
- अन्य कागजातहरू


- निवेदन (बाटोका नाम, टोल समेत खुलाउने) नागिरकता प्रमाणपत्र पत्रका प्रतिलिपि
- जग्गाधनी प्रणापत्र पुर्जाका प्रमाणित प्रतिलिपि
- जग्गा रहेका क्षेत्रको प्रमाणित सक्कल नक्सा
- चालु अा.व. सम्मको मालपोत वा सम्पती कर तिरेका रसिद
- लिन दिन दुबै वक्ति नागरिकताका प्रमाणा पत्रका प्रमाणा पत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने ।
- स्थलगत निुरिक्षाणा प्रतिवेदन ।
- अन्य कागजातहरू


- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएका फेला प्रमाणित प्रतिलिपि
- पति, पत्निका नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना संबन्धित वडाको हुनुपर्ने
- अन्य कागजातहरु


- निवेदन पत्र
- बसाईसराई गरी जानेको हकमा सबै परिवारको विवरण
- बसाई आउने/जाने परिवारको ना.प्र.नं . र जन्मदर्ता (बच्चा भएमा) ।
- बसाईसराई गरी आउनेका हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- घर मुलिका नागरिकताको प्रतिलिपि
- अन्य कागजातहरु